Logo

प्रभु बैंकको शाखा हुम्लाको खार्पुनाथमा, शाखा संख्या १८७ पुग्यो

काठमाडौं । प्रभु बैंकले हुम्लाको खार्पुनाथ गाउँपालिका ५ खार्पुनाथमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरेका छन । विस्तारित शाखामार्फत सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने अध्यक्ष रावलले जानकारी दिएका छन । बैंकले १ सय ८७ शाखा, १…