Logo

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा, शाखा संख्या १९९ पुग्यो

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा, शाखा संख्या १९९ पुग्यो



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बिहीबार बैंकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

बैंकको उक्त १ सय ९९ औं शाखा कार्यालयको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL