काठमाडौ । नेपालमा हुने तीन प्रमुख टी–२० लिगहरु मध्येको एक रहेको पोखरा प्रिमियर लिग (पि.पि.एल), नेपालका लागि टि.भि.एस. मोटर साईकल तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स् ले टि.भि.एस. अपाचे सिरीजको रेस पार्टनरको प्रस्तावना सफल रुपमा पारित भएको छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रा.लि.का प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पि.पि.एल का प्रबन्ध निर्देशक छुम्बी…