काठमाडौं । एनआईसी एशिया बैंकले एसटुएम मोरक्कोको ईएफटी स्वीच संचालनमा ल्याउने भएको छ । बैंकले एसटुएम मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेका छन । बैकले उक्त स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै ग्राहकले स्वदेश तथा विदेशबाट कार्डबाट हुने ईकमर्श कारोबार सहज रुपमा गर्न सक्नेछन । उक्त सम्झौतापत्रमा…