Logo

जबर्जस्ती करणीमा १८७३ मुद्दा दर्ता, आफन्तबाटै हुन्छन बलत्कार

काठमाडौं । देशभर जबर्जस्ती करणीका घटना बढ्दै गएका छन । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा १ हजार ४ सय ८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा १ हजार ८ सय ७३ मुद्दा दर्ता भएका छन ।…