Logo

प्राइम कमर्शियल बैंकको सिईओमा पुनः नारायणदास मानन्धर नियुक्त, थपियो ४ बर्षे कार्यकाल

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नारायणदास मानन्धर चौथो पटक नियुक्त भएका छन । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गरेको हो । बैंकको स्थापनाकालदेखि नै सिईओ रहेका मानन्धर यो लगायत ४ पटक सिईओ भएका छन । राष्ट्र बैंकले सिइओहरुले दुई कार्यकाल काम गर्न…