Logo

प्राधिकरणको प्रवक्तामा क्षेत्री नियुक्त

प्राधिकरणको प्रवक्तामा क्षेत्री नियुक्त



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रवक्तामा उपमहानिर्देशक राजकुमार क्षेत्रीलाई नियुक्त गरेका छन । क्षेत्रीलाई बिहीबारदेखी लागु हुने गरी प्रवक्तामा नियुक्त गरेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

यस अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक पद सम्हालेका क्षेत्रीलाई २ महिना अघि मात्रै प्राधिकरणमा तानिएको थियो । यसअघि प्रवक्ताको जिम्मेवारी प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडललाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL