Logo

सरकारका २ बर्ष : गरीबी घट्यो, ३ बर्ष लगातार साढे ६ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो वर्षमा आधार निर्माण गरी अहिले उपलब्धिको वर्षका रूपमा अघि बढेको बताएका छन। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र आर्थिक विकास हासिल गरेका १० मुुलुकभित्र नेपाल परेको बताए । ‘मुलुकले तीव्ररूपमा विकास गरिरहको छ’, प्रधानमन्त्री ओलीले भने, ‘देश…