Logo

प्राडा प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त

प्राडा प्रधान सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । प्राडा गीता प्रधान सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र संचालकमा नियुक्त भएकी छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ३०५ औं बैठकले सो निर्णय गरेको हो ।

laxmi

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL