काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘१० दशमलब २५ प्रतिशत ब्याजदर सहितको सिटिजन्स बैंक ऋणपत्र २०८६’ निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको उक्त ऋणपत्र चाँडै सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिएको हो । त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि निष्काशन गर्न लागिएको हो । बैंकले ल्याउन…