Logo

रोकिएन सुनको मूल्यवृद्धि, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार पनि नेपालमा सुनको मूल्य बढ्ने क्रम रोकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । यसरी शुक्रबार १ सय रुपैयाँले सुनको मूल्य वृद्धि हुँदा सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार…