काठमाडौं । लगानी बोर्डले विभिन्न ७ ओटा परियोजनामा १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्रीका अध्यक्षतामा बसेको लगानी बोर्डको ४४ औं बैंठकले जलविद्युत र सिमेन्ट उद्योगमा उक्त लगानी स्वीकृत गरेको हो । बोर्डले ५ जलविद्युत आयोजना र २ ओटा सिमेन्ट उद्योगका लागि उक्त लगानी स्वीकृत गरेको हो । जसअनुसार…