Logo

सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता आन्तरिक राजस्वलाई अर्थको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ । पूँजीगत लाभकरको विषयमा भएको केही अस्पष्ट विषयलाई थप स्पष्ट पार्दे सेयर कारोबारबाट प्राप्त हुने लाभमा लाग्दै आएको करलाई नै अन्तिम करको मान्य दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिइएको अर्थ मन्त्रालयका प्रवक्ता…