Logo

मुकेश अम्बानी बने संसारकै नवौं धनी, विश्वका सर्वाधिक १० धनीमा एक्ला एसियाली

काठमाडौं । एसियाकै धनी मुकेश अम्बानी अब संसारकै नवौँ धनी भएका छन् । उनी भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी प्रमुख हुन् । मुकेश अम्बनीसँग ६४ दशमलव ५ बिलियन डलर बराबरको सम्पत्ति भएको ब्लुम्बर्ग बिलिओनरिज इन्डेक्सले उल्लेख गरेको छ । उक्त इन्डेक्समा विश्वका सर्वाधिक १० धनीमा पर्ने उनी एक्ला एसियाली हुन् । पछिल्लो वर्ष उनको सम्पत्ति…