काठमाडौं । सिजी ब्राण्डले सबै ग्राहकहरुमा ‘कोभिड–१९’ बीमा योजना ल्याएको छ । यस योजनाअन्तरगत ग्राहकहरुले सिजी एलईडी टिभी तथा हामे एप्लाएन्सेस्को खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने भएका छन् । यो योजना सबै स्टोरहरुमा तथा अनलाइनमा पनि ३१ चैत २०७७सम्म लागू हुने कम्पनीले जनाएको छ । सिजी ब्राण्डका सामाग्रीहरुमा रहेका गुणहरुले घरलाई स्वस्थ र…