Logo

पर्यटनमन्त्री सहभागी जुम मिटिङमा जब पोर्न भिडियो प्ले भयो

काठमाडौं । सोमबार नेपाल पर्यटन बोर्डले भिडियो कन्फ्रेन्स एप जुममार्फत आयोजना गरेको अनलाईन पत्रकार सम्मेलनमा एकाएक अश्लिल (पोर्न) भिडियो बज्यो । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेत सहभागी उक्त कार्यक्रममा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै बिचमै ह्यारिस नामक प्रयोगकर्ताबाट यस्तो भिडियो चल्यो । सबै जना चकित भए हतार हतार भिडियो काटियो । पछि मन्त्रीले आफ्नो…