काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा रहन निर्देशन दिएको छ । मंगलबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै मन्त्रालयले बाहिरबाट आएकालाई होम क्वारेन्टीनमा राख्नुपर्ने बताएका हुने । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा…