काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएका बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले निजले लिएको बिना धतो कर्जाको भुक्तान गर्न बाँकी रकम रु.२२,४९९ मिनाह गरेको छ । साथै निजले कर्जा लिई…