काठमाडौं । उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक २०७६ व्यवसायीको विरुद्धमा भएको निष्कर्ष निकालेका छन । बुधबार संयुक्त विज्ञप्ती निकाल्दै दुबै व्यवसायी संगठनले उक्त संशोधन विधेयकले नेपालको उद्योग व्यवसायीलाई हतोत्साहित गर्ने बताएका हुन । विधेयकमा अख्तियारबाट हुने अनुसन्धानमा निजी क्षेत्रबाट संचालित उद्योग/प्रतिष्ठान/कम्पनी, बैंक, मेकिडल कलेज लगायतका निकायलाई…