Logo

कोरोना भाईरसको उपचारमा नयाँ तथ्य, ‘प्लाज्मा डोनेसन’ बन्न सक्छ कोरोना संक्रमण अन्त्यमा महत्वपूर्ण उपाय

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) का कारण पुरुष र महिला मध्ये पुरुष बढी बिरामी हुनेगरेको हालैको एक अध्ययनले देखाएको छ । बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार कोरोना संक्रमितलाई निको पार्न पुरुषको प्लाज्मा बढी प्रभावकारी देखिएको र पुरुषहरुले त्यस्तो प्लाज्मा डोनर पनि बन्न सक्नेछन् । प्लाज्मा भनेको हाम्रो शरिरमा भएको राता रक्तकोष, सेता रक्तकोष…