Logo

डा रवीन्द्र पाण्डेका १० वटा कोरोना मन्त्र : जहाँ भीड त्यहाँ कोभिड, नो भीड-नो कोभिड

काठमाडौं । १. कोरोना लाग्दैमा मृत्यु हुँदैन | ८५ % संक्रमितलाई थाहै नपाइ वा सामान्य लक्षण देखिएर आफै निको हुन्छ | १० % लाई लक्षण अनुसारको सामान्य उपचारले निको हुन्छ | ५ % लाई सघन उपचारको आवश्यक हुनसक्छ | २.५ % निको भएर घर फर्किन्छन | बाँकी २.५ % लाई जोखिम हुनसक्छ | २. उमेर…