Logo

कोरोना कहर : विश्वमा संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजारले ज्यान गुमाए (अपडेट)

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड ३८ लाख नाघेको छ भने १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३८ लाख ३८ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि…