Logo

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु ३ सयले बढेको छ । महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भने सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन…