काठमाडौं । नेपालमा विद्युतिय सार्वजनिक यातायात सञ्चालन गरिरहेको सुन्दर यातायातले थप बसहरु आयातका लागि कोलकाताबाट रसुवागढी लोकेसन सिफ्ट गरेको छ । कोरोना भाइरस (कोभिड–१९) पछि जारी लकडाउनका कारण भारतको कोलकाता नाकाबाट बस आयातमा चुनौती आएको भन्दै कम्पनीले आगामी महिना भित्र्याउने तयारी गरेका १२ वटा बसका लागि लोकेसन सिफ्ट गरेको हो । यी बसको मूल्य करीब…