Logo

लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि, सूचना प्रविधि क्षेत्रको रोजगारीमा उछाल

काठमाडौं । भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन ९आरईसी०को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ ।…