काठमाडौं । नेपालमा गत आर्थिक बर्ष २०७६र७७ मा उद्योग विभागमार्फत ३९ अर्ब बढीको वैदेशिक लगानी भित्रिएको छ । विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार २०७६ असार मसान्तदेखि २०७७ असार मसान्तसम्म नेपालमा ३९ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो । अघिल्लो आर्थिक बर्ष अर्थात २०७५ असार मसान्तदेखि २०७६ असार मसान्तसम्म भने २६…