Logo

किन हुन्छ बजार खुल्दा र बन्द हुँदा सानो कित्ता सेयर कारोबार ? के गर्दैछ नियामक ?

काठमाडौं । पछिल्लो समय सेयर बजार खुल्दा र बन्द हुने समयमा सानो कित्ता सेयरमा कारोबार गराएर बजार बढाउने वा घटाउने चलखेल हुन थालेको छ । आईतबार र सोमबार प्रि ओपनिङनै सानो कित्ता सेयर कारोबार गराएर बजार खुल्ने वित्तिकै बजारमा पोजेटिभ सर्किट लाग्यो भने सोमबार बजार बन्द हुँदा पनि सानो कित्ता सेयर कारोबार गराएर नेप्से परिसुचक…