काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका राजदूत वेरोनीका कोडीबीच भेट भएको छ । सोमबार अर्थ मन्त्रालयमा उक्त शिष्टाचार भेट भएको हो । आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लागेकी राजदूतले अर्थमन्त्री सँग बिदाई भेट गरेकी हुन । उक्त भेटमा अर्थमन्त्री खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण…