Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन बजार घट्दा पनि उच्च कमाउने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १५ दशमलव ९९ अंकले ओरालो लाग्दै १४ सय ४९ विन्दुमा आएर रोकिएको हो । कारोबार सुरु भएकै समयदेखि घटबढ भईरहेको बजारमा मंगलबार ४ समुहका परिसुचक उकालो लाग्दा अन्य सबै समुहका…