काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवाप्रदायकलाई आफ्नो सेक्युरिटी अडिट गर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै सबै दूरसंचार र ईन्टरनेट सेवाप्रदायकलाई नियमित रुपमा सेक्युरिटी अडिट गर्न निर्देशन दिएको हो । पछिल्लो समय ह्याकिङका विभिन्न घटनाहरु बढिरहेका कारण नियमित अडिट गर्न निर्देशन दिईएको हो । यस्तै प्राधिकरणले नियमित सेक्युरिटी अडिट…