Logo

आज सुनको मूल्य यथावत, चाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागिरहँदा सोमबार भने यथावत रहेको छ । आइृतबार बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँ पुगेको सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले ओरालो…