काठमाडौं । स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने भएको छ । विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले भने, ‘कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गर्ने छौं ।’ प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार सम्ममेलन गरी…