Logo

कोरोना फैलिने क्रम बढ्दो, नुवाकोटमा पहिलो कोरोना संक्रमित भेटिए

काठमाडौं । आईतबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका संक्रमितभने नुवाकोट ककनी गाउँपालिका ३ का पुरुष रहेका छन । काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले ककनीमा रहेका एक जना पुरूषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन । कोरोना…