काठमाडौं । राज्यले आफ्ना नागरिकलाई बिचल्लीमा पार्नु हुँदैन | भारत, अरब वा अन्य देशबाट नेपाल फर्किने बाध्यता भएका नागरिकलाई उद्दार गर्नुपर्छ | उहाँहरुको ठाउँमा आफुलाई राखेर निर्णय गर्नुपर्दछ | यो महामारीको बेला हामी संगै बाँच्ने, संगै मर्ने उदार मानसिकता चाहिन्छ | - भारतबाट ठूलो संख्यामा नेपाली आइरहेका छन् | उनीहरुलाई सबैलाई परिक्षण गर्ने क्षमता सरकार…