Logo

चिनियाँ व्यापारीले लगाउँदैछन् विश्वकै मूल्यवान मास्क, सुन र हिराजडित मास्कको मूल्य पर्नेछ १८ करोड

काठमाडौं । एक इजरायली गहना कम्पनीले विश्वको सबैभन्दा महँगो कोरोनाभाइरस मास्क बनाएको छ । सुन, हिराजडित सो अनुहार कवच (मास्क) को मूल्य १ दशमलव ५ मिलियन अमेरिकी ललर (करीब १८ करोड नेपाली रुपैयाँ ) रहेको छ । १८ क्यारेटको ह्वाइट गोल्ड (सेतो सुन) को मास्कमा ३६ सयवटा सेतो र कालो हिराले सजाइएको छ । सो…