Logo

भारतद्वारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रुपैयाँ वराबरको १० थान भेन्टिलेटर सहयोग

काठमाडौ । भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । मित्रराष्ट्र भारतले आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन । कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड(१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग…