काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ल्याएको बजेट माथि निजी क्षेत्रले मिश्रिम प्रतिक्रिया दिएका छन् । बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेका बजेटमाथी धेरैजसो व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । धेरैजसो उद्योगी व्यवसायीले बजेटले आफ्ना माग समेटेको र कार्यान्वय न पक्षमा सरकार…