Logo

चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य मन्त्रालयलाई ८ भेण्टिलेटर हस्तान्तरण, थप सहयोगका लागि सधैं तत्पर

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले कोभिड–१९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ८ वटा भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । अहिले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि…