Logo

पुनःनिर्माण र पुनःस्थापनाका अनुभव साट्न भदौ ८ देखि ११ गतेसम्म राष्ट्रिय परिसंवाद हुने

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ साल वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालको पुनःनिर्माण तथा पुनःस्र्थापनामा संलग्न विभिन्न निकाय एवम् साझेदार सङ्घसंस्था, विज्ञलगायत सरोकार…