Logo

पुनः थपिए २१३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । आईतबार थप २१३ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन । यो सँगै संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेको छ संक्रमितहुनेहरुमा झापा, सुनसरी, मोरङ, धादिङ, रौतहट, धनुषा, कालिकोट, दाङ, प्युठान, रोल्पा, कपिलवस्तु, दैलेख, सल्यान, सुर्खेत, महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक र…