Logo

‘ओपो फाइण्ड एक्स टू प्रो’ले जित्यो इआइएसए एड्भान्स्ड स्मार्टफोन २०२०र२०२१ अवार्ड

काठमाडौं । यूरोपियन इमेज एण्ड साउन्ड एसोसिएशन ९इआइएसए०ले ओपो फाइण्ड एक्स टू प्रोलाई ‘इआइएसए एडभान्स्ड स्मार्टफोन २०२०र२०२१’ उपाधि प्रदान गरेको छ । इआइएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समावेस एक समुह हो । ‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइण्ड एक्स टू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ । टाक्टाइल भेगन लेदर फिनिस सहितको डिजाइन…