काठमाडौं । टीएमएसमा समस्या देखिएपछि १२ बजेपछि बन्द भएको सेयर कारोबार पुनः खुलेको छ । टीएमएसमा देखिएको समस्याका कारण केही ब्रोकरबाट अर्डर नै हाल्न नमिलेको र केही ब्रोकरबाट मल्टिपल अर्डर गएपछि १२ बजेर ३ मिनेटदेखि सेयर कारोबार अवरुद्ध भएको थियो । ब्रोकरबाट टीएमएसमा समस्या हुँदा मल्टिपल अर्डर गएकाले क्लोज आउटको समस्या हुने भयो भन्ने गुनासो…