काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीबाट संक्रमितको संख्या साढे दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार बिहानसम्म संक्रमितको २ करोड ५१ लाख ६२ हजार नाघेको छ । संक्रमितमध्ये ६९ दशमलव ५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना…