Logo

लिबर्टी इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै, आवेदकले १० देखि ४० कित्तासम्म पाउने

काठमाडौं । लिबर्टी इनर्जीले निष्कासन गरेको प्राथमिक धितोपत्र (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रीय कार्यालयमा हुने बाँडफाँड आज मध्याह्‍न १२ बजे बताइएको छ । भदौ ३ गतेदेखि ७ गतेसम्म निष्कासन गरेको आईपीओ आवेदन दिएका १ लाख ८८ हजार ३७३ आवेदकलाई बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस। क्यापिटलले जनाएको…