Logo

आइएमई जनरल इन्स्योरेन्सद्वारा भर्चुअल प्रशिक्षणको आयोजना, ५५ बढी अभिकर्ताले लिए प्रशिक्षण

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले भर्चुअल प्रशिक्षणका आयोजना गरेको छ । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभड–१९) को असर र काठमाडौं उपत्यकालगायत देशको मुख्यमुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ । कम्पनीले भदौ १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर…