काठमाडैं । पछिल्लो समय लगातार उकालो लागिरहेको नेप्से परिसुचकको उकालो यात्रा आज पनि जारी रह्यो । सोमबार नेप्से परिसुचक २२ दशमलव ३१ अंकले उकालो लाग्दै १४ सय ८४ विन्दुमा पुगेर अड्किएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार बिहानैदेखि बढेको बजार दिउँसो साढे १ बजेपछि पुनः ओरालो लाग्दै अन्तिममा २२ अंकले बढेको हो ।…