काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घट्दो क्रममा छ । एक समय बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य घटेर हालसम्म आईपुग्दा प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको विक्रीमा चाप आउँदा यसको मूल्य लगातार घढ्ने बाटोमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान…