काठमाडाैं । नेपालकाे १२औँ जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ । यस पटकको जनगणना राष्ट्रिय अभियानलाई ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने मूल नारा तय गरिएको छ । चालु आवमा जनगणना सक्ने लक्ष्यका साथ जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाटै शुरु गरिएको थियो । एक दशकपछि…