काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई १ करोड ७ लाख ५९ हजार रुपैंया बराबरको रकम सहयोग गरेको छ। सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो। बैंकले उक्त रकम नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक…