Logo

नेपाल–भारत संयन्त्रको बैठक सम्पन्न, भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाको समीक्षा

काठमाडौं । नेपाल–भारतबीच संयुक्त अनुगमन संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) को बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौंमा भिडियो संवादमार्फत बैठक भएको हो । बैठकमा दुवै पक्षले भारतीय सहयोग अन्तर्गत विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरेका छन् । सन् २०१६ मा भारतले सहयोग गरेका विभिन्न परियोजनाहरूको प्रगति अनुगमन गर्न बसेको बैठक संयन्त्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग…